Information | |
---|---|
instance of | c/Airports in Nepal |
Meaning | |
---|---|
Nepali | |
has gloss | nep: गौतम बुद्ध विमानस्थल नेपाल को राजधानी काठमाडौं बाट २९० कि मि टाढा सिदार्थनगर मा रहेको विमानस्थल हो। यो नेपाल को प्रमुख र बेला बेलामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो। यो विमानस्थल भगवना बुद्धको जन्मस्थल लुम्विनी बाट सबै भन्दा नजिकको विमानस्थल हो । यो विमानस्थल सन १९५८ देखी शुरूभएको हो यो विमानस्थलमा जेट बस्न सक्ने बनाइएपछी यात्रुको चाप अझ बढेर गएको छ । |
lexicalization | nep: गौतम बुद्ध विमानस्थल |
Lexvo © 2008-2025 Gerard de Melo. Contact Legal Information / Imprint