e/ne/पोखरा विमानस्थल

New Query

Information
instance ofc/Airports in Nepal
Meaning
Nepali
has glossnep: पोखरा विमानस्थल नेपाल को राजधानी काठमाडौं बाट २०० कि मि टाढा पोखरा उपत्यका को पोखरा सहरमा रहेको छ। यो विमानस्थल १९५८ देखी शुरू भएको हो हाल पस्चिम नेपालको प्रमुख यो विमानस्थल नजिकै रहेको अर्को जग्गामा सरकारले क्षेत्रिय स्तरको अन्तराष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहेको छ ।विमानस्थल निर्माणका लागी सरकारले जग्गा समेत किनीसकेको छ अन्य भौतिक सुविधा निर्माणका लागि हालको विमानस्थल लाइ बेचि जुटाउने प्रयासको सोच राखीएको छ । हाल यो विमानस्थल बाट दैनिक २१ वटा सम्म उडान हुने गरेको छ ।नेपालको राजधानी बाहिरको यो अत्यान्तै ब्यस्त विमानस्थल हो ।
lexicalizationnep: पोखरा विमानस्थल

Query

Word: (case sensitive)
Language: (ISO 639-3 code, e.g. "eng" for English)


Lexvo © 2008-2025 Gerard de Melo.   Contact   Legal Information / Imprint