e/ne/बार्ट सिम्प्सन

New Query

Information
instance ofc/The Simpsons
Meaning
Nepali
has glossnep: बार्ट सिम्प्सन द सिम्प्सन्सका एक पात्र हुन्। उनी एक १० वर्षीय बालक हुन्। यो पात्रको स्वर न्यान्सी कार्टराइटले प्रदान गरेका छन्। उनी होमर सिम्प्सन र मार्ज सिम्प्सनका जेठा सन्तान र एक्लो छोरा हुन्। उनी आफ्नो बहिनी लिजा सिम्प्सन भन्दा पृथक पात्र छ। यो पात्र निकै प्रसिद्ध छ। टाइम पत्रिकाले घोषणा गरेको २०औं शताब्दीका २० प्रमुख एन्टरटेनर (१०० प्रमुख व्यक्ति) मध्ये यो एक मात्र एनिमेटेड पात्र हो।
lexicalizationnep: बार्ट सिम्प्सन

Query

Word: (case sensitive)
Language: (ISO 639-3 code, e.g. "eng" for English)


Lexvo © 2008-2025 Gerard de Melo.   Contact   Legal Information / Imprint